Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


विपद् न्यूनीकरण तथा क्षतिपुरणका लागि नीति तर्जुमा गर्न सरकारलाई निर्देशन

काठमाडौं । संघीय संसद राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिले जलवायुजन्य विपद् न्यूनीकरण तथा क्षतिपुरणका लागि आवश्यक नीति तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार विज्ञहरूसँगको परामर्शपछि समितिले जलवायु परिर्वतनका कारण वर्षेनी भोग्नुपरेको नोक्सानीको क्षतिपूर्ति सुनिश्चिता सहितको नीति तर्जुमा गर्न निर्देशन दिएको हो । नेपालमा जलवायु परिवर्तनले निम्त्याउने विपद् बहुआयामिक भएको भए पनि…