Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


म एकताको पक्षमा छु, ओली र नेपाल दुवैको साथ छ– अष्टलक्ष्मी शाक्य

काठमाडौं । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । उपाध्यक्ष शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क…