काठमाडौं । आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक सकिएको छ । पौडेलपक्षबाट सभापतिका आंकाक्षी रामचन्द्र पौडेल, शंशाक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहबीच एउटै उम्मेदवार तय गर्न पौडेल पक्षको बैठक बतीसपुतलीको अनुपम फुडल्याण्डमा बसेको हो । नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणसिंह बस्नेतको संयोजकत्वमा…