काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफू एमालेमै भएको पुन: प्रष्ट्याउनु भएको छ । गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा गएको हल्ला चलिरहेका बेला गौतमले आफ्नो धारणा सार्वजनिक गर्दै अझै एमालेमै रहेको प्रस्ट्याउनु भएको हो । गाैतमका स्वकिय सचिव दिपक टमाटाले आज फेसबुकमा स्टाटस लेखेर वामदेव गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृतमा गएको…