Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


संसद् जोगाउन दल विभाजनकाे अध्यादेश ल्याउनैपर्ने बाध्यता थियो– प्रकाशमान सिंह (अन्तर्वार्ता)

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले ल्याएको राजनीतिक दलविभाजन सम्बन्धी अध्यादेशको बचाउ गर्नुभएको छ । ईमेज टेलिभिजनको कार्यक्रम हटसिटमा कुराकानी गर्दै नेता सिंहले सैद्वान्तिक रूपमा अध्यादेश ल्याउनु गलत भए पनि अहिलेको प्रतिकुल अवस्थामा संसद् जोगाउनका लागि अध्यादेश ल्याउनैपर्ने बाध्यता रहेको बताउनुभयो । यस्तै नेता सिंहले आगामी १४ औं महाधिवेशनमा सभापतिका लागि आफू दाबेदार…