Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


अरुको कारबाही १२ घण्टामै सदर, एमालेको कारबाही किन ७२ घण्टा अलमल ?– महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सांसद् महेश बस्नेतले १४ जना सांसदमाथि गरेको कारबाहीको सन्दर्भमा सभामुखको आलोचना गर्नुभएको छ । एमाले जिल्ला संगठन कमिटी भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता बस्नेतले सभामुखको भूमिकामाथि प्रश्न उठाउनुभएको हो । जसपा र माओवादी केन्द्रले सांसद्लाई कारबाही गर्दा केही समयभित्र सदर गर्नुभएका सभाुमखले एमालेले गरेको कारबाही किन अड्काएको भन्दै प्रश्न गर्नुभयो…