अक्कल कुँवरकाठमाडौं । मंगलबार सरकारले राष्ट्रपति समक्ष राजनीतिक दलसम्बन्धी अध्यादेश सिफारिस गर्यो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूले अध्यादेश जारी नगर्न राष्ट्रपति भण्डारीलाई दवाव दिए । अघिल्लो सरकारले सिफारिस गरेको सोही प्रकृतिको अध्यादेशलाई राष्ट्रपति भण्डारीले १ घण्टाभित्र जारी गर्नुभएको थियो । तर, शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिबाट २४ घण्टापछि मात्र…