Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


कांग्रेस अधिवेशनबारे बुझन् डडेल्धुरा पुगे देउवा विपक्षी नेता

डडेल्धुरा, असोज १७ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन धाँधलीपूर्वक भएको भन्ने चर्चा चलिरहेको बेला देउवा विरोधी नेताहरुको एक समुहले जिल्लाको भ्रमण गरी कार्यकर्तासँग छलफल गरेका छन् । कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइराला, अर्जुन नरसिंह केसी, गुरु घिमिरेलगायतका नेताहरुले डडेल्धुरामा जारी कार्यकर्ताको रिले अनसन स्थगित गराएका…