Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


भाजपा नेता भन्छन्– ‘हिन्दूराष्ट्र र राजसंस्थाबारे नेपालमा जनमतसंग्रह हुनुपर्छ’

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्यायले नेपालमा हिन्दुराष्ट्र र राजसंस्थाको विषयामा जनमत संग्रह हुनुपर्ने बताउनुभएको छ ।जनमतसंग्रह राजनीतिको विषय नभएर जनताको विषय भएको बताउँदै उहाँले राजनीतिमा धर्म हुनुपर्ने तर धर्ममाथि राजनीति गर्न नहुने बताउनुभयो । उहाँले हिन्दूराष्ट्र र राजसंस्था राजनीतिक विषयभन्दा अलग भएको बताउनुभयो । ‘हिन्दूराष्ट्र र राजसंस्था, यो…