Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


कांग्रेस नेता प्रदीप गिरी अस्वस्थ, भारतको मुम्बईमा उपचार हुँदै

काठमाडौं, भदौं ३ । नेपाली कांग्रेसका नेता प्रदीप गिरी अस्वस्थ भएपछि भारतमा उपचार भइरहेको छ । गिरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको बताइएको छ । एक साताअघि घाँटीमा देखिएको समस्याको उपचार गर्न मुम्बई जानुभएका उहाँको स्वास्थ्यमा गम्भीर समस्या आएको जनाइएको छ । गिरीको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार भइरहेको छ । गिरीको उपचारमा चिकित्सक सुल्तान प्रधान नेतृत्वको…