काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विधान महाधिवेशनमा सहभागीहरूले पार्टी सञ्चालन प्रक्रियामा नेताहरुप्रति असन्तुष्टि पोखेका छन् । ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा भएको समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा टोली नेताहरूले पार्टी सञ्चालन प्रक्रियामा असन्तुष्टि पोखेका हुन् । नेतृत्वले विधान महाधिवेशनलाई केपी शर्मा ओलीमय बनाउने प्रयास गरिरहेका बेला प्रतिनिधिहरूले भने व्यक्ति नभइ पार्टी र पार्टीको नीतिलाई…