Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


एमाले विधान महाधिवेशन : दस्तावेजमाथिको छलफल जारी

काठमाडौं । नेकपा (एमाले)को विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि समूहगत छलफल भइरहेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भइरहेको हो । महाधिवेशनमा…