Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


बालेनकाे टिप्पणी: ‘देश कांग्रेसको ‘वाइवाइ’ फ्याक्ट्री जस्तै चल्नुपर्‍यो’

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मुलुक हेटौंडा सिमेन्ट कारखाना जस्तै बन्द अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । चितवनमा शुक्रबार आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै नेता शाहले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले दक्ष जनशक्ति, खानि र आवश्यक औजार हुँदाहुँदै पनि हेटौंडा सिमेन्ट उद्योग बन्द गरिएको बताउनुभयाे । उहाँले देश…