Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


तरुण दल अध्यक्ष विद्वान गुरुङको राजीनामा


1.7k
Shares

काठमाडौं । नेपाल तरुण दल का केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्।

पार्टी निर्माणमा सहज वातावरण सिर्जना होस् भन्ने उद्देश्यले आफूले अध्यक्ष पद त्यागेको उनले बताएका छन्। आगामी दिनमा स्पष्ट कार्यदिशा र ठोस राजनीतिक सोचसहित पार्टीप्रति निष्ठावान् रहँदै काम गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

गुरुङले आफूलाई जिम्मेवारी दिने शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिलाई धन्यवाद व्यक्त गरेका छन्।