Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


संविधानलाई लयमा फर्काउन निर्वाचन अनिवार्य : गगनकुमार थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधानलाई सही मार्गमा राख्नका लागि निर्वाचन अनिवार्य शर्त भएको बताउनुभएको छ । आज सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले चुनाव कुनैपनि दलको योजना अनुसार नभई वर्तमान परिस्थितिको बाध्यता भएको स्पष्ट पार्नुभयो । संविधानलाई लयमा फर्काउन निर्वाचन अपरिहार्य रहेको दोहोर्‍याउँदै उहाँले परिणामको चिन्ता नगरी चुनावलाई सफल बनाउन…