Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


कांग्रेसले कमला पन्तलाई बनायो राष्ट्रियसभा दल नेता


312
Shares

काठमाडाैं । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेता फेरेको छ ।

कृष्णप्रसाद सिटौलालाई हटाएर कमला पन्तलाई दलको नेता बनाएको हो । प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर पन्तलाई दल नेता मनोनीत गरेका हुन् ।