Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


राष्ट्रपति पाैडेलले संसदको संयुक्त बैठकमा सम्बोधन गर्ने मस्यौदा स्वीकृत गर्ने सरकारकाे निर्णय

काठमाडाैं । सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पाैडेलबाट प्रश्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ । सिंहदरबारमा साेमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट गरिने उक्त सम्बोधनलाई स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकका निर्णयहरूकाे बारेमा जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित…