राम बाबु यादब,सिरहा । आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिव ६५ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय सिराहाका अनुसार जल्लाको चारवटै क्षेत्रमा शान्तिपूर्ण रुपमा सम्पन्न निर्वाचनमा करिव ६५ मतदान भएको जनाएको हो। निर्वाचन अधिकृतको कार्यालय सिरहाले निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको र आजै रातिबाटै मतदान प्रकृयासुरुहुने बताए।जिल्ला निर्वाचन कार्यालय सिरहाका निर्वाचन अधिकारी राजन श्रीवास्तकका…