Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


संसद् बैठकमा सांकेतिक भाषा


117
Shares

काठमाडाैं । संसद्को प्रत्यक्ष प्रसारणमा अब सांकेतिक भाषा पनि देखिएको छ । फरक क्षमता भएकाहरूको सहजताका लागि सांकेतिक भाषा पनि सुर गरिएकाे हाे ।

सांकेतिक भाषाका सहजकर्ता लाइभमा देखिएका छन् । फरक क्षमता भएकाहरूले सांकेतिक भाषाका निम्ति निवेदन परेको थियो । सोहीअनुसार संसद् सचिवालयले तयारी गरेको हो ।