Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


सरकारले ‘एभरेज’ नीति तथा कार्यक्रम ल्यायो, बजेटले नवयुवामा निराशा पैदा हुने देखिन्छ : पूर्वअर्थमन्त्री पुन

काठमाडाैं । पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रम औसत रहेको टिप्पणी गर्नुभएको छ । सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पुनले विशाल जनमत प्राप्त सरकारले सबै क्षेत्रमा डिपार्चर गर्नेगरी आम नागरिकको अपेक्षा भएपनि त्यस्तो नआएको टिप्पणी गर्नुभएको हो । नीति तथा कार्यक्रम अनुसार बजेट आए नवयुवामा…