Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)


312
Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएकाे छ ।

सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।