काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार, पार्टी सभापति रवि लामिछानेको निर्देशनमा केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बसेको हो ।
भेला, अधिवेशन, विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठक र विविध विषयमा कार्यसूचीमा राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्