काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ । कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि ओली गत असार २ गते राति त्यसतर्फ जानुभएको थियो । राजधानी नोम्पेनमा शनिबार बिहान प्रधानमन्त्री हुन सेनसँग ओलीको भेट भएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ । ओलीलाई विमानस्थलमा कम्बोडियाका परराष्ट्र मन्त्रालयका…