काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थलको आकस्मिक रुपमा निरीक्षणका लागि पुग्नु भएको छ । गृहमन्त्री श्रेष्ठसँगै प्रहरी महानिरीक्षक वसन्त कुँवर पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निरीक्षणका लागि पुग्नु भएको छ । गृहमन्त्री श्रेष्ठले त्रिभुवन विमानस्थल भन्सार कार्यालय र अध्यागमनको आकस्मिक निरीक्षण गर्नु भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन बुधवार साँझ…