Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


आगामी आर्थिक वर्षको बजेट सच्याउन सत्तारुढ, समाजवादी र जसपाको दबाब

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटका विषयमा असन्तुष्टि बढेसँगै बजेट सच्याउन सत्तारुढ नेकपा एकीकृत समाजवादी र जसपाले दबाब दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा बजेटलाई लिएर सत्ता गठबन्धनका दलहरूको असन्तुष्टिबारे छलफल भएको नेताहरुले बताएका छन् । आगामी बजेटलाई लिएर सबैभन्दा असन्तुष्टि नेकपा एकीकृत समाजवादी पार्टीले देखाइरहेको छ । समाजवादीका सांसदहरुले संसद…