Logo २३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026


प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्न सरकार प्रतिवद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक व्यवस्था अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल सरकारको प्रवक्ता समेत रहनु भएकी मन्त्री शर्माले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित हुने गरी सरकारले आम सञ्चारसँग…