काठमाडौं । संसदीय सुनुवाई समितिमा शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सवाल जवाफको कार्यक्रम राखिएको छ । बिहीबारदेखि सुनुवाइमा उपस्थित हुनुभएका कार्कीसँग शुक्रबार समितिका सदस्यहरुले प्रश्नहरु गर्ने छन् । सुनुवाइ बिहान ८ बजेदेखि शुरु हुदैछ । कार्की विरुद्ध समितिमा २९ वटा उजुरी परेका छन् । बिहीबार पहिलो पटक समितिमा उपस्थित हुनु भएका कामु प्रधानन्यायाधीश कार्कीले अदालतमा…