Logo ७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026


महाधिवेशन नआई सभापति देउवालाई पदबाट हटाउन मिल्दैन : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआई पार्टी सभापति शेरबहादुर देउवालाई पदबाट हटाउन नमिल्ने बताउनुभएको छ । महामन्त्री गगनकुमार थापाले पार्टी सभापति देउवाले मार्ग प्रशस्त गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक भएका बेला उहाँले महाधिवेशनले मात्रै उहाँलाई पदबाट हटाउन सक्ने विधि र प्रक्रिया रहेको प्रष्टयाउनु भएको हो । पार्टी सभापति, केन्द्रिय समिति चयन गर्ने प्रक्रिया…