Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


आर्थिक विकास, सुशासनका पक्षमा सरकारले काम गरिरहेको छ : मन्त्री बस्नेत

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकार आर्थिक विकास, सुशासनका पक्षमा काम गरिरहेको बताउनुभएको छ । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले सरकारले सुशासन कायम गर्नेकुरामा, आर्थिक विकासको गतिलाई अझ तिब्र बनाउने कुरामा काम गरिरहेको बताउनुभयो । मन्त्री बस्नेतले सामाजिक न्यायलाई स्थापित गर्ने उद्देश्य र…