काठमाडौं । नेकपा(एकीकृत समाजवादी)की सांसद मदनकुमारी शाहले सुन तस्करी प्रकरणको छानबिन राज्यको संयन्त्रहरुले नै गर्नुपर्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शाहले सुन तस्करी प्रकरणको छानबिन राज्यका निकायहरुले नै गर्नुपर्ने बताउनुभएको हो । उहाँले सिआइबिलाई छानविन गर्न दिइनु ठिक भएको बताउनुभयो । सांसद शाहले राज्यका संयन्त्र र संरचनालाई विश्वसनीय, जिम्मेवार र बलियो…