काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग मंगलबार छलफल गर्दै हुनुहुन्छ । राष्ट्रपति भवन शितलनिवासमा मंगलबार बिहान ८ बजे दलका नेताहरुलाई डाकिएको छ । बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहने छ । समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले उक्त बैठक बोलाउनु भएको बताइएको छ । प्रमुख प्रतिपक्षी…