Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमाले यही बैशाख २६ गते सचिवालय बैठक बोलाइएको हो। बैठक ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने र सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्ने छ । एमालेको केन्द्रीय कमिटी बैठक यही बैशाख २९, ३० र ३१ गते झापामा बस्दै छ ।