काठमाडौं । नेपाली कांग्रेसका ८ जना नेताहरूले नक्कली भुटानी शरणर्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुको सरुवा गरिएको प्रति आपत्ति जनाएका छन् । बिहिबार उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै चर्चित भ्रष्टाचार काण्ड अनुसन्धान गरेका प्रहरीलाई सरूवा गरिनुले निष्पक्ष छानबिनमाथि गम्भीर प्रश्न उठेको बताएका हुन् । बिज्ञप्तिमा भनिएको छ –‘चर्चित भ्रष्टाचार काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीलाई अस्वाभाविक…