Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको लागि ५८ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । साउन ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले युनिसेफको आयोजनामा नेदरल्याण्ड्सको हेगमा आयोजना हुने माइक्रोनुट्रेन्ट फोरमको ६ औं ग्लोवल कन्फ्रेन्स कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आरपी बिच्छीलाई सहभागिताका लागि स्वीकृति दिने…