काठमाडौं । राष्ट्रियसभाका सांसद मायाप्रसाद शर्माले राष्ट्रिय अभिलेखालयका लागि आवश्यक जनशक्ति र प्रविधिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । राष्ट्रको ऐतिहासिक महत्वका सम्पदाहरुको संरक्षण गरिरहेको सो अभिलेखालय आर्थिक समस्याको मारमा परिरहेको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न पनि सरकारले ढिलाई गर्न नहुने बताउनु भयो ।बिहीबार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै सांसद शर्माले सो…