काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो झण्डा र लोगो फेरेको छ । भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाले अधिवेशनका सहभागि प्रतिनिधिहरुको झण्डा फेर्नुपर्ने माग गरेका थिए । सोही मागबमोजिम विधान प्रमाणीकरण समितिले पार्टीको झण्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । विधान अधिवेशनमा १० वटा समुह बनाई विधानमा दफावार छलफल…