Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


१० वटा समितिको सभापतिमा ११ जनाको उम्मेदवारी

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीकातर्फबाट आइतबार उम्मेदवारी दर्ता भएको संघीय संसद् सचिवालयले जनाएको छ । १० मध्ये ९…