Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय र सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार नराम्रा काम गर्दै नगर्ने पक्षमा रहेको पनि बताउनुभयो । उहाँले देशको सुशासनका लागि सबैले साथ दिन आवश्यक…