काठमाडौं । राजनीतिक नेतृत्वलाई प्रभावमा पारे आफ्नो कलमको मसीले आफ्नै भविष्यको अर्को कर्मरेखा कोर्ने निजामती सेवाका सारथी मुख्यसचिवको लालची शैलीलाई निवर्तमान मुख्यसचिव शंकरदास वैरागीले पनि निरन्तरता दिनुभएको छ । कर्मचारीको अभिभावकत्व लिन चुकेको भनेर आलोचना खेप्दै आएका बैरागीले मन्त्रीसरहको सल्लाहकार पदमा सौदाबाजी गर्नुभएको छ । एउटा राजनीतिक नेतृत्वले नियुक्ति गर्ने अर्कोले आफ्नो रुचिको मुख्यसचिव बनाउन…