Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


कुलमान भन्छन्– वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ

काठमाडाैं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रदेश सभाको निर्वाचनपछि वागमती प्रदेश सरकारको नेतृत्व आफूहरुले गर्ने दाबी गर्नुभएको छ । बुधवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले सशक्त उपस्थिति जनाउने दाबी गर्नुभएको हो । २०८४ सालमा स्थानीय तथा प्रदेश सभाको निर्वाचन हुने उल्लेख गर्दै उज्यालो नेपाल…