Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


संघीय संसद अन्तर्गत प्रतिनिधिसभाकाे बैठक आज पनि बस्दै (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दै छ । संसद सचिवालयले बुधबार बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल शुरु गर्ने कार्यसूची रहेकाे जनाएकाे हाे। बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने कार्यसूची रहेकाे छ । अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र…