काठमाडौं । विपक्षी दलको बैठक जारी छ । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको हो । बैठकमा कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, उपनेता पद्मा अर्याल, नेकपाका सांसद वर्षमान पुनसहित प्रमुख सचेतक, सचेतकहरू उपस्थित छन् । नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने प्रधानमन्त्री…