Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


कांग्रेस प्रमुख सचेतक थापाको प्रधानमन्त्री शाहलाई प्रश्नः ‘गणेश नेपाली मृत्य प्रकरणमा किन मौनता साँधेको ?’

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपाली मृत्य प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रोश व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाकाे शुक्रबारकाे बैठकमा बोल्दै उहाँले एक जना युवाले पेट्रोल छर्केर आत्मादाह गर्दा पनि किन मौनता साँधेको भन्दै प्रधानमन्त्री शाहलाई प्रश्न पनि गर्नुभएकाे हाे। प्रमुख सचेतक थापाले सरकारको आतंकका कारण…