Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा अवरोध नगर्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ । नेकपा (एमाले) ले मंगलबारदेखि संसदमा अवरोध नगर्ने भएको छ । सत्तारुढ दलहरु सुन तस्करी प्रकरणको छानविनका लागि उच्च स्तरीय समिति बनाउन तयार भएपछि एमाले संसदको अवरोध खोल्न तयार भएको हो । मंगलबार बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने एमालेले जनाएको छ । दलहरुबीच सोमबार राती उच्च स्तरीय समिति…