Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


प्रदीप गिरी कांग्रेसमा ‘कदमजम’ को पनि विचारक हुन् : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय प्रदीप गिरी पार्टीमा कदमजम (कर्णाली, दलित, महिला, जनजाति, मधेसी) भित्र्याउने नेता भएको बताउनुभएको छ । स्कुल अफ डेमोक्रेसीले स्वर्गीय नेता गिरीको स्मृतिमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेता गिरी साँचो अर्थमा नेपालको पछाडि परेका समुदाय र क्षेत्रको नेता भएको दाबी समेत गर्नुभयो ।…