काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तरीयता कायम गर्न ध्यान दिनुपर्ने बताउनुभएको छ । गुणस्तसँगै सेवावृद्धिमा पनि ध्यान दिनुपर्नेमा उहाँको जोड छ । प्यूठानको माण्डबीमा नेपाल टेलिकमको एफटीटीएच तथा ल्याण्डलाइन सेवाको उद्घााटन गर्दे मन्त्री शर्माले सरकारले जनताको सेवा प्रवाहलाई सहज बनाउने नीतिलाई प्राथमिकतामा राखेकोले टेलिकमको सेवाप्रवाह पनि सहज…