Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


संसदमा अनावश्यक विषयमा वाद-प्रतिवाद हुँदा मुख्य विषय ओझेलमा

काठमाडौं । प्रतिनिधिसभा कानून, नीति नियम र विधिको शासनका विषयमा छलफल हुने थलो हो । जनताबाट निर्वाचित सांसदले बनाएको नियम अनुसार नै प्रतिनिधिसभाको बैठक सञ्चालन हुने गर्छ । तर, पछिल्लो समय संसद प्रतिशोध साँध्ने थलो बन्दै गएको छ । जुनसुकै विषयलाई संसदमा प्रस्तुत गराउन खोजे पनि एक अर्कालाई दोषारोपण गर्ने बाहेक विषय वस्तुका क्रियाकलापहरु कमै…