Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


कूटनीतिक संयन्त्रमार्फत् सीमासम्बन्धि समस्यालाई समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गरेँ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढंगले आग्रह गरेको बताउनु भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो भारतको चार दिने औंपचारिक भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री दाहालले सो कुरा बताउनु भएको हो । त्यस अवसरमा उहाँले दुई मुलुकबीचको सीमालगायतका थाँति रहेका सबै समस्याहरुको…