Logo ५ मंसिर २०८३, शनिबार | Sun, Nov 22, 2026


एमालेले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेकपा (एमाले)ले जाजरकोट केन्द्र भाग भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने भएको छ । बुधबार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले आगामी मंसीर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गरी हजारौं अस्थायी घर टहरा भूकम्प पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो । उनीहरुले करोडौं मूल्य बराबरको…