काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बैठक जसपाको पार्टी कार्यालय बालकुमारीमा सुरु भएको हाे । बैठकमा विधान अधिवेशनमाथि छलफल बताइएको छ । विधान अधिवेशनको तयारीसँगै बैठकमा विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ । जसपाले आगामी असार १०, ११ र…